• ट्रेण्डिङ्ग :
माओवादीका सबै कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने 

माओवादीका सबै कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने 


  • 2.1K
    SHARES
    • आषाढ २७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 3.2K Views

    माओवादीका सबै कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने 

    काठमाडौं, २७ असार । नेकपा (माआवादी केन्द्र)ले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति पार्टीका कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । 

    images

    आज पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आज र भोलि झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए । त्यस्तै, बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरेको छ ।

    आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकी दाहालको शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।


    तेस्रो आँखा