• ट्रेण्डिङ्ग :
एमाले अध्यक्ष ओली कम्बोडिया भ्रमणमा जाने 

एमाले अध्यक्ष ओली कम्बोडिया भ्रमणमा जाने 


  • 2.4K
    SHARES
    • आषाढ ३०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 3.7K Views

    एमाले अध्यक्ष ओली कम्बोडिया भ्रमणमा जाने 

    काठमाडौं ३० असार /
    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणमा जाने भएका छन् । पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले साउन २ देखि ६ गतेसम्म अध्यक्ष ओलीले कम्बोडियाको भ्रमण गर्ने तय भएको जानकारी दिए। 

    images

    एमालेको सचिवालय बैठकले पार्टी सदस्य नवीकरणको म्याद असार मसान्तभित्र सम्पन्न हुने भएकाले साउन १५ भित्र सबै विवरणलाई अध्यावधिक गरेर प्रमाणीकरण गर्ने निर्णय गरेको बताए । 


    तेस्रो आँखा