• ट्रेण्डिङ्ग :
एमाले संसदीय विभागमा १३ सदस्य मनोनीत 

एमाले संसदीय विभागमा १३ सदस्य मनोनीत 


  • 2.8K
    SHARES
    • आषाढ ३१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    एमाले संसदीय विभागमा १३ सदस्य मनोनीत 

    काठमाडौं ३१ असार / नेकपा एमालेको संसदीय विभागमा १३ सदस्य मनोनीत भएका छन् । विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको सिफारिसमा शनिबार बसेको सचिवालय बैठकले १३ जनालाई सदस्य मनोनीत गरेको हो ।

    images

    लिलानाथ श्रेष्ठ (सिराहा), भगवती चौधरी (सुनसरी), पदम गिरी (पर्वत), विद्या भट्टराई (कास्की), ज्वाला साह (बारा), ठाकुर गैरे (पाल्पा), बलराम अधिकारी (कपिलवस्तु) र चन्द्रबहादुर विश्वकर्मा (पश्चिम रुकुम) लाई विभागको सदस्य मनोनीत गरिएको छ ।

    यस्तै सुनिता बराल (झापा), महेश बर्तौला (मकवानपुर), तारा लामा तामाङ (कञ्चनपुर), अम्मरबहादुर रायमाझी (उदयपुर) र किरणकुमार साह (रौतहट) संसदीय विभाग सदस्य मनोनीत भएका छन् । यसअघि यो विभागमा राष्ट्रियसभाका देवेन्द्र दाहाल र भैरवसुन्दर श्रेष्ठ सदस्य थिए ।


    तेस्रो आँखा