• ट्रेण्डिङ्ग :
आज राप्रपाले धार्मिक यात्रा गर्ने

आज राप्रपाले धार्मिक यात्रा गर्ने


  • 1.9K
    SHARES
    • श्रावण १, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 2.9K Views

    आज राप्रपाले धार्मिक यात्रा गर्ने

    काठमाडौं, १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धार्मिक यात्रा गर्ने भएको छ । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउने सोमबारको पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो । सो पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रका अनुसार सो धार्मिक यात्रा मैतीदेवीवाट सुरु भई पशुपतिनाथमा गएर समापन हुनेछ । जसका लागि दिउँसो १ बजे समय तोकिएको छ ।

    images


    तेस्रो आँखा