• ट्रेण्डिङ्ग :
दाङमा जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

दाङमा जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ


  • 2.9K
    SHARES
    • श्रावण १, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    दाङमा जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

    दाङ १ साउन / दाङमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- ८ सौडीकुलाका २६ वर्षीय अनिल नेपाली छन् ।

    images

    गत बिहीबार १८ वर्षीया किशोरीलाई रोल्पाबाट ललाइ फकाइ ल्याएर आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा युवकलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए । पीडितले दिएको उजुरीको आधारमा नेपालीलाई आइतबारराति पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएपसी गौतमले बताए ।


    तेस्रो आँखा