• ट्रेण्डिङ्ग :
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु


  • 2.4K
    SHARES
    • श्रावण २, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 3.7K Views

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

    काठमाडौं २ साउन /
    नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको छ । बैठकको फेसबुकबाट लाइभ गरिएको छ ।

    images

    बैठक सुरुमै महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिक इतिहासमा पहिलोपटक पार्टीको बैठक लाइभ गरिएको बताए ।


    तेस्रो आँखा