• ट्रेण्डिङ्ग :
कांग्रेस बैठकमा प्रस्ताव
वर्षमा दुई वटा केन्द्रीय समिति बैठक उपत्यका बाहिर

वर्षमा दुई वटा केन्द्रीय समिति बैठक उपत्यका बाहिर


  • 2.1K
    SHARES
    • श्रावण २, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 3.3K Views

    वर्षमा दुई वटा केन्द्रीय समिति बैठक उपत्यका बाहिर

    काठमाडौं २ साउन / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी ६ वटा बैठकको मिति प्रस्ताव भएको छ । विधानअनुसार हरेक दुईरदुई महिनामा बैठक हुनुपर्ने भएपनि एक वर्षपछि मंगलबार बसेको हो ।

    images

    मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति नै प्रस्ताव गरेका छन् ।

    हरेक दुई/दुई महिनामा बैठक गर्ने भन्दै उनले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गरेका हुन् । उनले अगाडि भने, वर्षमा दुई वटा बैठक काठमाडौं उपत्यका बाहहिर गर्ने प्रस्ताव छ ।’ 

    अनलाइन खवर 


    तेस्रो आँखा