• ट्रेण्डिङ्ग :
कांग्रेस केन्द्रीय सदस्यहरुलाई वर्षमा एक महिना पार्टीको कामबाट छुट्टी

कांग्रेस केन्द्रीय सदस्यहरुलाई वर्षमा एक महिना पार्टीको कामबाट छुट्टी


  • 2.9K
    SHARES
    • श्रावण २, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    कांग्रेस केन्द्रीय सदस्यहरुलाई वर्षमा एक महिना पार्टीको कामबाट छुट्टी

    काठमाडौं २ साउन / नेपाली कांग्रेस केन्द्रीय सदस्यहरुलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी पार्टीले केन्द्रीय सदस्यहरुलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश भएको छ ।

    images

    मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रिय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रश्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रिय सदस्यहरुलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश गरे । उनले अरु ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरु पार्टी काममा लाग्नुपर्ने तालिका पेश गरे ।

    असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उनले पार्टी नेता, कार्यकर्ताहरुले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए । त्यस्तै, आइपर्न सक्ने प्राकृतिक विपद्हरुको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने महामन्त्री थापाको को भनाई छ ।


    तेस्रो आँखा