• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी


  • 2.8K
    SHARES
    • श्रावण ३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    मन्त्रिपरिषद् बैठक जारी
    काठमाडौं, । संघीय सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनपछि पहिलोपटक प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजबाट प्रचण्ड नियमित काममा फर्किएका हुन् । आजै उनी बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न गोरखा पनि जाँदैछन् । 


    तेस्रो आँखा