• ट्रेण्डिङ्ग :
लगातारको वर्षाले जलमग्न देउखुरी (फोटो फिचर)

लगातारको वर्षाले जलमग्न देउखुरी (फोटो फिचर)


  • 3.1K
    SHARES
    • श्रावण ९, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    लगातारको वर्षाले जलमग्न देउखुरी (फोटो फिचर)

    दाङ ९ साउन/ गएरातीदेखि परेको अविरल वर्षाका कारण दाङको देउखुरी क्षेत्र जलमग्न भएको छ ।

    images

    गएरातिदेखि लगातार परेको पानीका कारण देउखुरीका लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ । नदी आसपासका बासिनदालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । 

    362652462_3342631742714993_671844296178183205_n.jpg361926771_3342631779381656_1856328466458888720_n.jpg362287520_3342631992714968_1229795467841490001_n.jpg361962311_3342631899381644_7203320593941028278_n.jpg363004005_3342631829381651_5668358389294756960_n.jpg


    तेस्रो आँखा