• ट्रेण्डिङ्ग :
कोशीमा ७ दिनभित्र बहुमतको सरकार नबने ठूलो दलको सरकार बन्ने

कोशीमा ७ दिनभित्र बहुमतको सरकार नबने ठूलो दलको सरकार बन्ने


  • 6.0K
    SHARES
    • श्रावण ११, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 9.2K Views

    कोशीमा ७ दिनभित्र बहुमतको सरकार नबने ठूलो दलको सरकार बन्ने

    काठमाडौँ, ११ साउन । कोशीमा उद्धब थापा नेतृत्वको सरकार ढलेसँगै सर्वोच्चले नयाँ सरकार बनाउन आदेश दिएको छ । ७ दिनभित्र संविधानको उपधारा २ अनुसार नै एक भन्दा बढी दलको बहुमत जुटाएर सरकार गठनको पहल गर्नुपर्ने भएको छ ।

    images

    यदि उपाधारा २ अनुसार बहुमतको संयुक्त सरकार सरकार बनाउन नसकेको अवस्थामा उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेले नै आफ्नो नेतृत्वमा सरकार बनाउन पाउने छ ।

    त्यसो भएका अवस्थामा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई पुनः मुख्यमन्त्री बन्ने बाटो खुला हुनेछ ।


    तेस्रो आँखा