• ट्रेण्डिङ्ग :
समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चा घोषणा गर्दै

समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चा घोषणा गर्दै


  • 2.8K
    SHARES
    • श्रावण १४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चा घोषणा गर्दै

    काठमाडौं, १४ साउन । समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको छ ।

    images

    ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक कार्यक्रमका साथ विद्यार्थीको मोर्चा घोषणा हुन लागेको हो ।

    बिहान साढे १० बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लव सहभागी हुनेछन् ।


    तेस्रो आँखा