• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक लाइभ गरिने 

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक लाइभ गरिने 


  • 2.4K
    SHARES
    • श्रावण १५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 3.6K Views

    माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक लाइभ गरिने 

    काठमाडौं १५ साउन/ सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक लाइभ गरिने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने निर्णय गरिएको सचिव दिनानाथ शर्माले जानकारी दिए ।

    images

    “बैठकमा सबै केन्द्र्रीय सदस्यलाई बोल्न दिने ,बैठक लाइभ गर्ने निर्णय भएको छ,” शर्माले भने । यसअघिको बैठक लाइभ हुने गरेको थिएन । यसअघि, सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरएको थियो ।


    तेस्रो आँखा