• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित


  • 3.3K
    SHARES
    • श्रावण १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

    काठमाडौं १६ साउन/ प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध कायम राखेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।

    images

    १ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सरकार पक्ष सहमत नभएपछि  प्रतिनिधि सभा बैठक सञ्चालमा सहमति जुट्‍न नसकेको हो । एमालेले आफ्नो अडान कायम राख्यो भने सत्ता पक्षले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने अडान दोहोर्‍याएको छ ।


    तेस्रो आँखा