• ट्रेण्डिङ्ग :
कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त


  • 3.9K
    SHARES
    • श्रावण १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 6.0K Views

    कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

    काठमाडौ, १६ साउन । कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त थापाको पद तथा गोपनीयताको शपथ भोलि (बुधबार) बिहान १०ः३० बजे हुने बताइएको छ ।

    images

    नेपाली कांग्रेसका २९, नेकपा ९माओवादी केन्द्र०का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसदको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

    आजै सभामुख बाबुराम गौतमले बहुमत संख्या पुर्‍याउन राजीनामा दिएका थिए ।


    तेस्रो आँखा