• ट्रेण्डिङ्ग :
कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो

कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो


  • 3.4K
    SHARES
    • श्रावण १७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो

    काठमाडौं १७ साउन/ नेपाली कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरुलाई खटाएको छ । पार्टी संगठन सुदृढीकरणका लागि भन्दै केन्द्रीय तहका नेताहरुलाई जिल्ला–जिल्लामा खटाइएहो हो ।

    images

    पार्टीको वार्षिक क्यालेण्डरअनुसार पहिलो चरणमा पार्टीलाई सुदृढीकरण गर्ने उद्धेश्यका साथ ७७ वटै जिल्लामा कांग्रेसका केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिको रुपमा खटाएको कांग्रेसले जनाएको छ ।

    कांग्रेसले यही साउन २० गते देखि ३० गतेको समयसीमा तोकेर जिल्ला प्रतिनिधि खटाएको छ । जिल्लामा खटिएका प्रतिनिधिहरुले जिल्लाको आन्तरिक गतिविधिका बारेमा रिपोटिङ गर्ने, छलफल गर्ने कांग्रेसले जनाएको छ ।


    तेस्रो आँखा