• ट्रेण्डिङ्ग :
माओवादीले केन्द्रीय समितिमा २४ जना महिला थप गर्ने

माओवादीले केन्द्रीय समितिमा २४ जना महिला थप गर्ने


  • 3.4K
    SHARES
    • श्रावण १७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    माओवादीले केन्द्रीय समितिमा २४ जना महिला थप गर्ने

    काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गर्ने भएको छ ।

    images

    केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थप गर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा गरेका छन् ।

    हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २४ जना महिला थप गरेपछि ४०९ सदस्यीय हुनेछ ।


    तेस्रो आँखा