• ट्रेण्डिङ्ग :
माओवादीले थप्‍यो केन्द्रीय समितिमा २४ जना महिला

माओवादीले थप्‍यो केन्द्रीय समितिमा २४ जना महिला


  • 2.3K
    SHARES
    • श्रावण १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.5K Views

    माओवादीले थप्‍यो केन्द्रीय समितिमा २४ जना महिला

    काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गरेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो । 

    images

    थपिएका केन्द्रीय महिलाहरू आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

    यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए ।  

    हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २४ जना महिला थप गरेपछि ४०९ सदस्यीय हुनेछ ।


    तेस्रो आँखा