• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिँदै

माओवादी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिँदै


  • 3.5K
    SHARES
    • श्रावण २१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    माओवादी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिँदै

    काठमाडौं २१ साउन/ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।  शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ । 

    images

    आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने नेताहरूले बताएका छन् ।  चार दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा २२१ नेताले आफ्नो धारणा राखेका छन् । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि बैठक सकिनेछ । 


    तेस्रो आँखा