सल्यान २१ साउन/ सल्यानमा घाँटी रेटिएको अस्थामा एक महिलाको शव फेला परेको छ ।
सल्यानको शारदा नगरपालिका वडा नं. १४ ढारखानीमा आज घाँस काट्न भनेर निस्किएकी ४७ वर्षीया उर्मीला गिरीको घाटी रेटिएको अवस्थामा शव फेला परेको हो । अहिले प्रहरीले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने घटनाको थप विवरण आउँन बाँकी छ ।
