• ट्रेण्डिङ्ग :
सदनको अवरोध खुलाउने विषयमा आज शीर्ष नेताहरुबीच पुन : छलफल हुने

सदनको अवरोध खुलाउने विषयमा आज शीर्ष नेताहरुबीच पुन : छलफल हुने


  • 2.5K
    SHARES
    • श्रावण २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    सदनको अवरोध खुलाउने विषयमा आज शीर्ष नेताहरुबीच पुन : छलफल हुने

    काठमाडौं २३ साउन/ सदनको अवरोध खुलाउने विषयमा आज बिहान शीर्ष नेताहरुबीच पुनस् छलफल हुने भएको छ । सोमबार दुई चरणमा भएको छलफ लबाट सहमति ननिस्किएपछि आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे पुन: बैठक बस्ने तय भएको हो ।

    images

    बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच छलफल हुनेछ ।

    सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा अडान लिदै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अवरोध गर्दै आएको छ ।


    तेस्रो आँखा