• ट्रेण्डिङ्ग :
सल्यानमा छोराद्धारा आमाको हत्या

सल्यानमा छोराद्धारा आमाको हत्या


  • 2.9K
    SHARES
    • श्रावण २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    सल्यानमा छोराद्धारा आमाको हत्या

    सल्यान २३ साउन/ सल्यानमा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।

    images

    मंगलबार बिहान ४ बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए । प्रहरीले आरोपित छोरालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेका प्रहरीले बताएको छ ।


    तेस्रो आँखा