• ट्रेण्डिङ्ग :
संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु 

संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु 


  • 4.3K
    SHARES
    • श्रावण २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु 

    संखुवासभा २४ साउन/ जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको बुधबार मृत्यु भएको हो ।

    images

    कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो ।

    नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई कारागारभित्र राखिएको र केहीबेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

     


    तेस्रो आँखा