• ट्रेण्डिङ्ग :
सुन प्रकरण र संसद् अवरोधबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

सुन प्रकरण र संसद् अवरोधबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै


  • 2.5K
    SHARES
    • श्रावण २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 3.8K Views

    सुन प्रकरण र संसद् अवरोधबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः४५ बजे  पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो । 

    images

    वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।


    तेस्रो आँखा