• ट्रेण्डिङ्ग :
कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै


  • 2.1K
    SHARES
    • श्रावण २९, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 3.2K Views

    कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । गत शुक्रबारदेखि जारी संसदीय दलको बैठक आज पनि बैठक बस्न लागेको हो । आजको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेका लागि बोलाइएको छ ।

    images

    जनजीविकाका विषय, सांसद सुनील शर्मा प्रकाउ र सुन तस्करी प्रकरणबारे छलफल केन्द्रित छ । सुन तस्करी प्ररकणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने बिषयमा छलफल भइरहेको छ । आइतबारसम्म ५४ सांसदहरुले आआफनो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरुले धारणा राख्ने छन् । कांग्रेसमा प्रतिनिधि र राष्ट्रियसभा गरी ९७ जना छन् ।


    तेस्रो आँखा