• ट्रेण्डिङ्ग :
धानखेतमा घाँस काट्दै गरेकी केशकुमारीको हत्या गर्ने कृपाल पक्राउ

धानखेतमा घाँस काट्दै गरेकी केशकुमारीको हत्या गर्ने कृपाल पक्राउ


  • 2.8K
    SHARES
    • भाद्र १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    धानखेतमा घाँस काट्दै गरेकी केशकुमारीको हत्या गर्ने कृपाल पक्राउ

    बर्दिया १ भदौ / बर्दियाको बढैयाताल गाउँपालिका-१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् ।

    images

    घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए । प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


    तेस्रो आँखा