• ट्रेण्डिङ्ग :
माओवादी राष्ट्रिय सम्मेलनः प्रचण्डलाई १४८ प्रतिनिधि छनौट गर्ने अधिकार

माओवादी राष्ट्रिय सम्मेलनः प्रचण्डलाई १४८ प्रतिनिधि छनौट गर्ने अधिकार


  • 5.2K
    SHARES
    • पौष १०, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    माओवादी राष्ट्रिय सम्मेलनः प्रचण्डलाई १४८ प्रतिनिधि छनौट गर्ने अधिकार

    काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन्।

    images

    महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार चार सय ८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत छनौट गर्ने अधिकार प्राप्त गरेका हुन्। 

    प्रवक्ता कृष्णबहादुर महराका अनुसार प्रचण्डले विभिन्न पार्टीबाट प्रवेश गरेकासहित एक सय ४८ प्रतिनिधिलाई राष्ट्रिय सम्मेलन प्रनिनिधिका रुपमा मनोनयन गर्नेछन्। माओवादीको प्रथम राष्ट्रिय सम्मेलन ११ पुसमा प्रज्ञा भवन काठमाडौंमा उद्घाटन हुँदैछ।


    तेस्रो आँखा