• ट्रेण्डिङ्ग :
सदन खुलाउन ठुला दलका सचेतकसँग छलफल हुँदै

सदन खुलाउन ठुला दलका सचेतकसँग छलफल हुँदै


  • 3.1K
    SHARES
    • भाद्र ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    सदन खुलाउन ठुला दलका सचेतकसँग छलफल हुँदै

    काठमाडौं, भदौ ३ गते । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले  सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने हुनुभएको छ ।

    images

    उहाँले आज बिहान ११ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा सचेतकहरुलाई छलफलका लागि बोलाउनुभएको सभामुखको सचिवालयले जनाएको छ । 

    छलफलमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) विपक्षी दलबाट नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुनेछन् । 


    तेस्रो आँखा