• ट्रेण्डिङ्ग :
गृहमन्त्रीज्यू, केही त गडबड छ.. ठूलै गडबड छ : रवि लामिछाने

गृहमन्त्रीज्यू, केही त गडबड छ.. ठूलै गडबड छ : रवि लामिछाने


  • 2.3K
    SHARES
    • भाद्र ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 3.5K Views

    गृहमन्त्रीज्यू, केही त गडबड छ.. ठूलै गडबड छ : रवि लामिछाने

    लितानिवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयानसमेत नलिएरै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउन लागेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् । 

    images

    उनले प्रकरणको निर्णयकर्ता सबैको बयान लिएर मात्रै अनुसन्धान प्रतिवेदन तयार पार्न खबरदारी गरेका छन् । 

    'सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस् । ललितानिवास प्रकरणका निर्णयकर्ता सबैको बयानबिनाको अपुरो अधुरो फाइल पेस नगरोस्', लामिछानेले फेसबुकमा लेखेका छन्, 'गृहमन्त्रीज्यू, केही त गडबड छ.. ठूलै गडबड छ ।'


    तेस्रो आँखा