• ट्रेण्डिङ्ग :
प्रमसँग प्रश्नोत्तर भदौ १२ गते

प्रमसँग प्रश्नोत्तर भदौ १२ गते


  • 1.7K
    SHARES
    • भाद्र ८, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 2.6K Views

    प्रमसँग प्रश्नोत्तर भदौ १२ गते

    काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग भदौ १२ गते प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ। करिब एक महिनाको अवरोधपछि तेस्रो पटक प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सभामा दुई पटक प्रत्यक्ष प्रश्नोत्तर भइसकेको छ। मन्त्रीहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर भने हुन सकेको छैन। 

    images
     


    तेस्रो आँखा