• ट्रेण्डिङ्ग :
बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ


  • 6.3K
    SHARES
    • भाद्र १२, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 9.7K Views

    बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

    दमौली, १२ भदौ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापालाई रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् ।

    images

    पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

    घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले जानकारी दिए ।


    तेस्रो आँखा