• ट्रेण्डिङ्ग :
गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)


  • 4.1K
    SHARES
    • भाद्र १३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

    काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न (प्राविधिक/अप्राविधिक) पदहरूमा दरखास्त आह्वान गरेको हो ।
    आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा हुने छ । योग्यता पुगेका उम्मेदवारहरूले असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर ९ गतेसम्म अनलाइन प्रणालीमार्फत https://onlineppsc.gandaki.gov.np/ आवेदन दिन सक्नेछन् । प्रदेश लोकसेवा आयोगले बढुवाको सूचना पनि निकालेको छ । 

    images

    4ECF5A3C-67FE-4F0B-BB83-AF6C2023F5B4.png


    तेस्रो आँखा