• ट्रेण्डिङ्ग :
एमालेको सचिवालय बैठक आजवाट सुरु हुदैँ

एमालेको सचिवालय बैठक आजवाट सुरु हुदैँ


  • 3.2K
    SHARES
    • भाद्र १३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    एमालेको सचिवालय बैठक आजवाट सुरु हुदैँ

    काठमाडौं १३ भदौ/ नेकपा एमालेको सचिवालय बैठक आजवाट सुरु हुदैँछ । धनगढी नगरपालिका–१४ सिरहास्थित चौथौं महाधिवेसन स्थलमा सचिवालय बैठक बस्न लागेको हो ।
     
    गत भदौं ९ वाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आजवाट सुरु हुन लागेको हो ।

    images


    तेस्रो आँखा