• ट्रेण्डिङ्ग :
रास्पवाले भोलि र पर्सी प्रदेश स्तरीय प्रशिक्षण दिने

रास्पवाले भोलि र पर्सी प्रदेश स्तरीय प्रशिक्षण दिने


  • 2.5K
    SHARES
    • भाद्र १५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    रास्पवाले भोलि र पर्सी प्रदेश स्तरीय प्रशिक्षण दिने

    काठमाडौं १५ भदौ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि र पर्सी प्रदेशस्तरीय प्रशिक्षण दिने भएको छ । पार्टीले भदौ १६ र १७ गते मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

    images

    पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी,नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर प्रशिक्षण आयोजना गरेको पार्टीले जनाएको छ ।

    रास्वपाका अनुसार सभापति रवि लामिछाने, अनिल केशरी शाहलगायतले प्रशिक्षण दिनेछन् । बाग्मतीमा पनि भदौ २२ र २३ गते प्रशिक्षण चलाइने पार्टी स्रोतले जनाएको छ ।


    तेस्रो आँखा