शनिबार, कार्तिक २२ गते २०८३
काठमाडौं १८ भदौ/ एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीच हुने खेलमा नेपालले टस हारेको छ।
टस जित्दै भारतीय कप्तान रोहित शर्माले पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपाललाई ब्याटिङको निम्तो दिइएको छ।