• ट्रेण्डिङ्ग :
एसिया कप : भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट

एसिया कप : भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट


  • 3.8K
    SHARES
    • भाद्र १८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    एसिया कप : भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट

    काठमाडौं, १८ भदौ । भारतविरुद्ध ३८ रन बनाएर ओपनर कुशल भुर्तेल पवेलियन फर्केका छन् । ओपनर कुशलले २५ बलमा ३ चौका र २ छक्का हान्दै आउट भए । सार्दुल ठाकुरको बलमा विकेट किपर । इसान किसानको हातबाट कुशल आउट भए । 

    images

    श्रीलंकाको कान्डीस्थित पाल्केले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ९ं५ ओभरमा १ विकेटको क्षतिमा ६५ रन बनाएर खेलिरहेको छ। 

    अर्का ओपनर आशिफ शेख २३ रनमा नटआउट छन् । क्रिजमा भिम सार्की आएका छन्।


    तेस्रो आँखा