शनिबार, कार्तिक २२ गते २०८३
काठमाडौं १८ भदौ/ एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले २३१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० विकेटको क्षतिमा ४८।२ ओभर खेल्दै २३० रन बनाएको हो । भारतले २३१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको छ ।