• ट्रेण्डिङ्ग :
काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन


  • 4.3K
    SHARES
    • भाद्र २१, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन

    काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
    डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा  निधन भएको कांग्रेस नेता सुशील भट्टले बताए । रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं - ७ का क्षेत्रीय सभापति हुन् ।

    images


    तेस्रो आँखा