• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री यूएनबाटै चीन जान हुँदैन : प्रेम सुवाल

प्रधानमन्त्री यूएनबाटै चीन जान हुँदैन : प्रेम सुवाल


  • 3.1K
    SHARES
    • भाद्र २१, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    प्रधानमन्त्री यूएनबाटै चीन जान हुँदैन : प्रेम सुवाल

    काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य एवम् नेपाल मजदुर किसान पार्टिका सांसद प्रेम सुवालले प्रधानमन्त्री यूएनबाट सीधै चीन जान नहुने बताएका छन् ।

    images

    त्यसरी यूएनबाटै सीधै चीन जान नमिल्ने बताउँदै उनले बरु नेपाल आएर एक दिन आएर जाँदा राम्रो हुने सुझाव दिए ।

    ‘प्रम यूएनबाट सीधा चीन जाने कुरा छ। तर त्यो मिल्दैन।बरु नेपाल आएर एकदिन बसेर जाँदा राम्रो हुन्छ,’ समितको बैठकमा उनले भने, ‘ अमेरिकाबाट सीधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन।’

    उलने यूएनमा युक्रेन युद्धमा हतियार पठाएर शान्ती हुँदैन भनेर स्पष्ट भन्नुपर्ने समेत बताका छन् ।

    साथै चुच्चे नक्साको जानकारीका लागि पत्र नपठाएको विषयमा तत्कालीन प्रमले जिम्मा लिनुपर्ने सांसद सुवालले बताए ।


    तेस्रो आँखा