• ट्रेण्डिङ्ग :
आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदै

आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदै


  • 3.7K
    SHARES
    • भाद्र २२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं २२ भदौ/ आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

    images

    मलेसियाको बांगी स्थित यूकेएम ओभलमा नेपाली समय अनुसार अहिले बिहान सवा ७ बजे सुरु हुने खेलमा विजेताले ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ । जारी प्रतियोगितामा नेपाल अपराजित छ ।


    तेस्रो आँखा