• ट्रेण्डिङ्ग :
एमाले उपाध्यक्ष नेम्वाङको निधनपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पतालमा

एमाले उपाध्यक्ष नेम्वाङको निधनपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पतालमा


  • 3.1K
    SHARES
    • भाद्र २६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    एमाले उपाध्यक्ष नेम्वाङको निधनपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पतालमा

    काठमाडौं २६ भदौ/ नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् । नेम्बाङलाई राति १ बजे हृदयघात भएको थियो ।

    images

    उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका छन् । त्यो खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् ।


    तेस्रो आँखा