• ट्रेण्डिङ्ग :
नेता नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

नेता नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने


  • 6.4K
    SHARES
    • भाद्र २६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 9.8K Views

    नेता नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

    काठमाडौं, २६ भदौ । ह्दयघातबाट निधन भएका एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थिल पार्टी मुख्यालयमा राखिने भएको छ। 

    images

    गएराति ७१ वर्षको उमेरमा निधन भएका उनको शव अहिले शिक्षण अस्पतालबाट निकाल्ने तयारी भएको छ। नेता नेम्वाङको निधनको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका थिए। 

    संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका थिए। उनी पाँचौं पटक विजयी बनेका हुन्। 


    तेस्रो आँखा