• ट्रेण्डिङ्ग :
नेम्वाङको निधनमा एमालेले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

नेम्वाङको निधनमा एमालेले ३ दिन पार्टीको झण्डा आधा झुकाउने


  • 3.2K
    SHARES
    • भाद्र २६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    नेम्वाङको निधनमा एमालेले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

    काठमाडौं, २६ भदौ । नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    images

    पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताए । पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले जानकारी दिए ।

    नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि सचिवालयले निर्णय गरेको छ ।


    तेस्रो आँखा