• ट्रेण्डिङ्ग :
जबरजस्ती करणी कसुरका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी कसुरका फरार प्रतिवादी पक्राउ


  • 3.0K
    SHARES
    • भाद्र २७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    जबरजस्ती करणी कसुरका फरार प्रतिवादी पक्राउ

    बागलुङ २७ भदौ/ जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको गलकोट नगरपालिका–३ बस्ने ३४ वर्षीय  नारायण दर्जी रहेका छन् ।

    images

    दर्जीलाई बागलुङ जिल्ला अदालतले जबरजस्ती करणी कसुर मुद्दामा २०७९ साल माघ १५ गते २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । 

    इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट खटिएको टोलीले दर्जीलाई पक्राउ गरी लगत कट्टाको लागि मंगलबार बागलुङ जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव  उपरीक्षक मदन केसीले जानकारी दिए ।


    तेस्रो आँखा