• ट्रेण्डिङ्ग :
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो


  • 2.8K
    SHARES
    • भाद्र २७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

    काठमाडौं २७ भदौ/ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असोज ४ गते दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

    images

    यस अघि असोज २ गते बस्ने भनिएकोमा उक्त बैठक असोज ४ गतेका लागि तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।


    तेस्रो आँखा