• ट्रेण्डिङ्ग :
मधेशमा भोलि सार्वजनिक बिदा

मधेशमा भोलि सार्वजनिक बिदा


  • 4.9K
    SHARES
    • आश्विन १०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 7.5K Views

    मधेशमा भोलि सार्वजनिक बिदा

    काठमाडौं १० असोज/ मधेश प्रदेश सरकारले मोहम्मद पैगम्बरको जन्मजयन्तीमा भोलि सार्वजनिक बिदा दिने भएको छ ।

    images

    मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तम प्रसाद खरेलले आज एक सूचना जारी गर्दै बिदाबारे जानकारी दिए ।
     
    ‘पैगम्वर मोहम्मदको जन्मदिन असोज ११ गते परेकोले उक्त दिन सार्वजनिक बिदा दिन सूचना प्रकाशित गरिएको छ’, खरेलले जारी गरेको सूचनामा उल्लेख छ ।


    तेस्रो आँखा