• ट्रेण्डिङ्ग :
दोलखाको सिंगटीबाट चार किलो सुनसहित तीन जना पक्राउ

दोलखाको सिंगटीबाट चार किलो सुनसहित तीन जना पक्राउ


  • 3.8K
    SHARES
    • आश्विन ११, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    दोलखाको सिंगटीबाट चार किलो सुनसहित तीन जना पक्राउ

    चरिकोट । दोलखाको सिंगटी बजार बाट प्रहरीले ४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ। सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

    images

    तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ। बिगु गाउँपालिकाका १ लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो।


    तेस्रो आँखा