• ट्रेण्डिङ्ग :
नेपालले पाँचौँ विकेट गुमायो, गुलशन आउट

नेपालले पाँचौँ विकेट गुमायो, गुलशन आउट


  • 3.4K
    SHARES
    • आश्विन १४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    नेपालले पाँचौँ विकेट गुमायो, गुलशन आउट

    काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ । गुलशन झा खेलको १४.६ औँ ओभरमा मात्र ३५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् ।

    images

    नेपालले हालसम्म १३७ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन बनाएर गुमाएको थियो ।

    चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।


    तेस्रो आँखा