• ट्रेण्डिङ्ग :
रास्वपाद्धारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

रास्वपाद्धारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार


  • 3.0K
    SHARES
    • आश्विन १४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    रास्वपाद्धारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

    काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्रीले अहिले बिहान ११ बजेपछि बस्ने गरी बोलाएको सात दलको बैठक रास्वपाले बहिस्कार गरेको हो ।

    images

    सभापति रवि लामिछानेले मूल्यवृद्धिको विरोधमा बैठक बहिष्कार गरेको बताए । ‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धि प्रति हाम्रो गम्भीर आपत्ति छ,’ उनले सामाजिक सञ्जालमार्फत भएका छन्, ‘यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको बैठक हामीले बहिस्कार गरेका छौँ । थप कार्यक्रम बारे जानकारी दिनेछौँ ।’


    तेस्रो आँखा