• ट्रेण्डिङ्ग :
किसान आन्दोलनलाई जनमत पार्टी धनुषाले समर्थन गर्ने, आज मसाल जुलुस

किसान आन्दोलनलाई जनमत पार्टी धनुषाले समर्थन गर्ने, आज मसाल जुलुस


  • 5.2K
    SHARES
    • पौष १३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    किसान आन्दोलनलाई जनमत पार्टी धनुषाले समर्थन गर्ने, आज मसाल जुलुस

    काठमाडौं, १३ पुस। सिराहामा निषेधाज्ञा जारी गरेपछि डा. शिके रावत नेतृत्वको जनमत पार्टीले धनुषामा मसाल जुलुस गर्ने भएको छ।

    images

    जनमत पार्टीको तर्फबाट दिपनारायण यादवले विज्ञप्ति जारी गर्दै मंगलबार मसालजुलुस गर्ने जानकारी गराएका छन्। 

    उनले जनमत पार्टीले गर्दै आएको आन्दोलनलाई धनुषा जिल्लाले पनि समर्थन गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। 

     

    May be an image of text


    तेस्रो आँखा